Timro khusi ko lagi (तिम्रो खुशीको लागि)


(तिम्रो खुशीको लागि )२
(सधैं सधैं रुन पनि राजी छु म )२

(मलाई काँडा ठान्छ्यौ भने
माया झुठो मान्छ्यौ भने )२
(टाढा टाढा हुन पनि राजी छु म )२
तिम्रो खुशीको लागि...

(प्राप्ति हैन भन्छन् माया
चोखो माया गरि रहन्छु )२
(आफ्नो बनाउ या पराई
जे चाहन्छौ त्यहि बन्छु )२
तिम्रो खुशीको लागि...

(तिमीलाई खुशी देख्न पाउँ
चाहिदैन केहि अरु )२
(तिम्रै लागि जन्मेको हुँ
लाग्छ तिम्रै लागि मरुँ )२
तिम्रो खुशीको लागि...


Narendra Pyasi
pop