TIMI BINA KO JIWAN

तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना, सोच्न सम्म नि म सक्दिन।
बरु जाओस मेरो जीवन...२, माया मार्न म सक्दिन।

कसले देख्यो र देउतालाई...२, देउता भन्नु तिमी हौ।
प्रितको सिङ्घो संसार, सृष्टी पनी तिमी हौ।...२

मायाले दिन्छौ भने त...२, विषै पनी पीदिउंला।
तिम्रो दुख यो मनमा, राखी सबै सिईदिउंला।...२
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना, सोच्न सम्म नि म सक्दिन।
बरु जाओस मेरो जीवन...२, माया मार्न म सक्दिन।

तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना, सोच्न सम्म नि म सक्दिन।
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।... २

Narendra Pyasi
Sentimental, Oldies