Doctor

Ronit Prajapati

Doctor: "I'm sorry but you suffer from a terminal illness and have only 10 to live."

Patient: "What do you mean, 10? 10 what? Months? Weeks?!"

Doctor: "Nine."

#Funny


हैन! काठमान्डू मा छु।

Bhaktaraz Bhatta

आज भूपू माया संग कुरा भयो... उसले सोधी, "सन्चै हुनुहुन्छ?" मैले भने... आखा रसाउने, जिउमा जलन सास पनि अड्के अड्के जस्तो, छ चारै तिर धुवा धुवा! उसले सोधी, "अहिले सम्म माया गरछौ मलाइ?" मैले भने, "हैन! काठमान्डू मा छु।"

#Funny


नत्र , चिसै पानीले नुहाउँछु

Menuka Bhandari

बुढा : ए बुढी नुहाउन पानी तताईदे नत्र
बुढी : नत्र के गर्छौ
बुढा : नत्र , चिसै पानीले नुहाउँछु ।।

#Funny


घर भारा मा लगाइडेउन

Bhaktaraz Bhatta

She:- baby म घर मा एक्लै छु
Newari boy:- घर भारा मा लगाइडेउन

#Funny


" क " बाट कछुवा
" ख " खरायो
झापाली हु भनेको त
सबै डरायो

#Funny


संता: मैं तीरथ यात्रा पर जा रहा हूँ।
सोच रहा हूँ, दारु छोड़ दूँ।

बंता: ये तो बहुत अच्छी बात है। इस में दिक्कत क्या है?

संता: पर किस के पास छोडूं? सारे दोस्त कमीने हैं, साले...पी जायेंगे।।

#Funny


हद है.....
पट्ठा शादी के लिए लड़की देखने गया था,






लड़की का भाई पसंद आ गया।

#Funny


We discovered the Missed Call.

Menuka Bhandari

America :- We discovered the Phone.
China :- We discovered the Sim card.

Japan :- We discovered the SMS.

Korea :- We discovered the Bluetooth.
.

.

.

Nepal :- We discovered the Missed Call.

#Funny


मनाङमा मनाङे दाइले जितेपछि

Menuka Bhandari

मनाङमा मनाङे दाइले जितेपछि:
प्रहरीको एउटा सानो टुकडी उहाँलाई सुरक्षा दिन उहाँको घरमा आइपुग्यो।
मनाङे दाइ पछाडी झ्यालबाट हाम्फालेर भाग्न खोज्दै थिए,
संयोगले एउटा प्रहरीले देखे र चिच्याउदै भने:
माननीय ज्यू नभाग्नुस्, हामी हजुरलाई सुरक्षा दिन आएका, पक्रन होइन!!

#Funny


चुनाव पछि नि प्रचार हुन्छ र?

Menuka Bhandari

पत्नि: विवाह भन्दा पहिले त तिमी मलाइ धेरै घुमाउथ्यौ
घरी सिनेमा ...
घरी रेस्टुरेन्ट ...
अनि कता कता तर आजभोलि ?
पति : चुनाव पछि नि प्रचार हुन्छ र?

#Funny


10 वटा जति दिनुन

केटि: दाइ कुनै भ्यालेन्टान डे कार्ड छ। जस्मा तिमी नै मेरो पहिलो अनि अखिरि माया हो लेखेको
पसले : छ।
केटी : तेसो भए 10 वटा जति दिनुन

#Funny


live प्रोग्राम

boy: तिम गित खत्रा गाउँछौँ।
girl: thanks तर म बाथरोम मा मात्र गाउछु।
boy: त हामी लाई नि बोलाउन तिम्रो live प्रोग्राम मा

#Funny


रोमान्टिक

केटि रोमान्टिक मुड मा
तिमी जहाँ जहाँ जन्छौ मेरो छाया त्याहा हुनेछ।
केटा : मलाइ त पहिले लागि राको थ्यो त भुत्नी हो भनेर

#Funny


भोट हाल्न अरु कहाँ जानु

केटा : म 18 साल को छु अनि तिमी नि।
केटी : म पनि 18 साल कि छु।
केटा : हिन न त लजाउछौउ किन।
केटी : हे भगवान कहा जानी
:
:
:
:
;
:
:
केटा : भोट हाल्न अरु कहाँ जानु

#Funny


कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

Bhaktaraz Bhatta

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?
छोरी :- म “BBA” गर्छु बुवा ।
बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
छोरी :- “Boyfriend को Bike मा Aish”
बाउ ठाउँको ठाउँमा बेहोस ।

#Funny


१ केजि साग

Bhaktaraz Bhatta

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!

#Funny


केटीहरु बिहे भर जाँदा किन रुन्छन ?

Bhaktaraz Bhatta

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

#Funny


छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट

Bhaktaraz Bhatta

सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ
अनि छातीमा हात राखेर पेन्सिल उठाएछ ।
यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ?
सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले।
सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन ।
सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर
निस्केर झण्डै चेट हुनुभको थियो ।

#Funny


बिहान बिहानै रेडियो बजाउदै

Bhaktaraz Bhatta

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..
आइते – टोइलेट गाको नि ..
धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई
आइते – रिसाउदै घण्टा जस्तो —
धुर्मुसे – केरे ??
आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो

#Funny


जाम shopping गर्न

Bhaktaraz Bhatta

केटा एउटा केटी सँग :
.
केटो : म सँग घुम्न जान्छौँ ?
.
केटी : कता लान्छौ हौ?
.
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
.
केटी : ओके तेसो भय जाम shopping गर्न
.
.
.
.
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!

#Funny


हुलास भए अरु किन खोज्ने

Bhaktaraz Bhatta

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?
.
.
.
.
.
.
.
.
.
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

#Funny


भ्यागुताको भविष्य

Bhaktaraz Bhatta

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .
भ्यागुता त ठाउँको ठाउँ बेहोश….

#Funny



देशद्रोही

Enterprenaur

सरकार !!
हो म देशद्रोही ह
मलाइ देश निकाला गरेर Australia, USA लगेर छोड्दे हुन्छ

#Funny


after 1 years later

Enterprenaur

after 1 years later
काठमाडौंमा चिया पसल b like
"ल आयो हजुर मेलम्चीको पानीको उत्कृष्ट चिया आयो"।।

#Funny


हास्न रून

Enterprenaur

तिमी हास्न खाेज्छाै भने रमाउन सिक्
यदि रून चाहन्छाै भने प्याज काट

#Funny


एकचोटी किस गरम

Menuka Bhandari

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

#Funny


कसरी मोटर चलाउनु

Bhaktaraz Bhatta

sir : hw किन न गरेको नालायक
me: sir बत्ती थिएन।
sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस
me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो
sir : अनि किन लिएर बालिनस
me: पुजा कोठामा जान लाई नुहाको थिएन
sir : नुहाउन सक्दैनस
me: सक्छु पानी थिएन
sir: पानी भर्न सकिन त अनि
me : sir मोटर चलेन
sir : जाबो मोटर चलाउन सक्दैनस
me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु

#Funny


I love you

इथिकल बोगटी

Crush: I love you
Me: तर मैले तिमिलाई Crush को नजरले हेरे

#Funny


पंजाबी

Bhaktaraz Bhatta

पंजाबी : आज हमारे मुन्ने ने
पहली बार आधा शब्द बोला !!

पड़ोसी : क्या बोला ??

पंजाबी : बहन

#Funny


Tarachand

Bhaktaraz Bhatta

He promised her stars and moon

They got married

She got pregnant

He named their son Tarachand

#Funny



शेरेको तपस्या

Bhaktaraz Bhatta

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

#Funny


डार्लिङ, म पनि Hot तिमी पनि Hot

Bhaktaraz Bhatta

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

#Funny


Only after marriage

Menuka Bhandari

Only after marriage did I understand why bathrooms are also called...
RESTROOMS!!

#Funny


Girl friend and boyfriend

Menuka Bhandari

Girl friend and boyfriend were sitting on silent place.
Boyfriend touches Girlfriend
Girlfriend: don’t touch me. touch after my marriage only.
Boyfriend: okey, then call me after your marriage.

#Funny


and they say Life is Easy...

Menuka Bhandari

Past 'tense'...
Present 'tense'...
Future 'tense'...

...and they say Life is Easy...!!

#Funny


So what is your plan for the future?

Menuka Bhandari

Interviewer: So what is your plan for the future?

Me: Lunch

Interviewer: No like long term.

Me: Oh...Dinner.

#Funny


कब्ज़

Menuka Bhandari

लगता है बारिश को भी…लगता है बारिश को भी… कब्ज़ हो गयी है…

मौसम बनता है पर आती नहीं…हो गयी है…

मौसम बनता है पर आती नहीं…

#Funny


You can't ask a girl's age...

Menuka Bhandari

You can't ask a girl's age......
They don't have age......
They have age groups
'Baby'.... 'Babes'.... 'Bebe'.... and 'Beeji'....

#Funny