जिन्दगीको यो लामो यात्रा

उमेश प्यासी

जिन्दगीको अनमोल पल तिमीसँग बिताउन पाए, सायद यो मेरो लागी अनमोल खुसीको पल होला । तर आज पलपल तिम्रो कमी महसुस गरिरहेको छु, जुन ति खुसीका पलहरू भन्दा त हजारौ गुणा बढी दुख र पिडाले भरिएको छ । ति अतितका यादहरू मुटूमा पलपल बिझार्इरहेका हुन्छन । सम्झनामा पनि कस्तो बनेर आर्इदिन्छौ कि आँशु नझरेको पल नै हुदैन । आखिर माया नै त होला नि कसैबिना बाच्नै नसक्ने बनाइदिने । कुनै दिन भन्थ्यौ तिमी घाम भए म छाया हुँ भनेर तर आज त ति मिठा शब्दहरू मात्र यो दिलभित्र गुञ्जिन्छन । सायद मैले पिरतीको फुल मरूभुमी रोपेको रहेछु, त्यसैले त आज पानीको अभावमा सुकेर गयो । कस्ता हुन्छन होला ति मान्छेहरू जुन मायालार्इ खेल सम्झेर खेलिरहन्छन तर म त झुटो मायाको खेलमा जित्न सकिन आज हार स्विकार गरे । आज थाहा पाए कि आँशुको मुल्य के रहेछ भनेर । तिमी त स्वार्थी मान्छे जिउनु उसैको साथमा रमाएर, यदी तिम्रो जस्तो ढुङ्गाको मन भर्इदिए त म पनि रमाएर जिउथे होला तर के गर्नु हावाजस्तो मन भर्इदियो हुरी चलेर उडार्इ लग्यो । यत्ती टाढा कि जहाँ माया बिनाको मरूभुमी छ र त्यहाँ छटपटीमा जिन्दगी जिर्इरहेको छु । तिमीले जस्तो झुटो माया लाउन सकेको भए त म पनि बिर्सिदिन्थे होला तर तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिएन । कुनैदिनका ति पलहरू केवल यादहरू बनेर यो मनमा सजिएका छन, जिन्दगीको यो लामो यात्रा पनि अब यि नै यादहरूको साथमा जिउन स्विकार गरेको छु ।
उमेश प्यासी
खोटाङ नेपाल
हाल युएई दुबई
V.D.C= Baharapokhari 1
D.S.C= Khotang
Contry= Nepal
Zone= Sagaramatha
Calls UAE-= 00971547446202
Nepal=9741386007
E mail=umeshraut580@gmail.com
Now At =UAE Dubai
Aribian Int...company
Ras Al Khaimah Dubai

#Adult


Menuka Bhandari

Q: How to get twins?
.
.
.
Santa - Have sex during happy hours....!!!

#Adult


सब को हुन दिन्छ्स

सबिन: यदि उ मेरि भइन भने कसैको नि हुन दिन्न

म: साले अनि उ तेरि भै भने सब को हुन दिन्छ्स

#Adult


पछि नलाग

इथिकल बोगटी

मेरो पछि नलाग भन्दै थीइन
हुन्छ भन्दै हात समाउदै सङैै हिडे

#Adult


Smartphone has replaced

Menuka Bhandari

The Smartphone has replaced the Penis as the most popular handheld device..!!

#Adult


Either boobs or bottles...

Menuka Bhandari

Men are trained since birth
that happiness comes from...
.
.
Either boobs or bottles...

#Adult


At Sex Toy Shop

Menuka Bhandari

At sex toy shop

Girl: Duplicate lund ka section kaha hai?
Clerk: Wahan par hai Maam.
Girl : Woh red waala kitne ka hai?
Clerk: O hawas ki pujaran, woh aag bujjane ka cylinder hai.

#Adult