Doctor

Ronit Prajapati

Doctor: "I'm sorry but you suffer from a terminal illness and have only 10 to live."

Patient: "What do you mean, 10? 10 what? Months? Weeks?!"

Doctor: "Nine."

#Funny


हैन! काठमान्डू मा छु।

Bhaktaraz Bhatta

आज भूपू माया संग कुरा भयो... उसले सोधी, "सन्चै हुनुहुन्छ?" मैले भने... आखा रसाउने, जिउमा जलन सास पनि अड्के अड्के जस्तो, छ चारै तिर धुवा धुवा! उसले सोधी, "अहिले सम्म माया गरछौ मलाइ?" मैले भने, "हैन! काठमान्डू मा छु।"

#Funny


Menuka Bhandari

आजकल राजेश दाईले नुहाउदा पानीलाई जाडो हुन्छ रे

#Rajesh Dai


नत्र , चिसै पानीले नुहाउँछु

Menuka Bhandari

बुढा : ए बुढी नुहाउन पानी तताईदे नत्र
बुढी : नत्र के गर्छौ
बुढा : नत्र , चिसै पानीले नुहाउँछु ।।

#Funny


घर भारा मा लगाइडेउन

Bhaktaraz Bhatta

She:- baby म घर मा एक्लै छु
Newari boy:- घर भारा मा लगाइडेउन

#Funny


" क " बाट कछुवा
" ख " खरायो
झापाली हु भनेको त
सबै डरायो

#Funny


संता: मैं तीरथ यात्रा पर जा रहा हूँ।
सोच रहा हूँ, दारु छोड़ दूँ।

बंता: ये तो बहुत अच्छी बात है। इस में दिक्कत क्या है?

संता: पर किस के पास छोडूं? सारे दोस्त कमीने हैं, साले...पी जायेंगे।।

#Funny


हद है.....
पट्ठा शादी के लिए लड़की देखने गया था,






लड़की का भाई पसंद आ गया।

#Funny


Why is your eye swollen...?

Menuka Bhandari

Boss: Why is your eye swollen...?

Employee: It was my wife's birthday yesterday sir and I bought her a cake.

Boss: But how did your eye get swollen?

Employee: Her name is *Tapasya...*
but that Cake shop idiot wrote
"Happy Birthday *Samasya"*

#Husband & Wife


We discovered the Missed Call.

Menuka Bhandari

America :- We discovered the Phone.
China :- We discovered the Sim card.

Japan :- We discovered the SMS.

Korea :- We discovered the Bluetooth.
.

.

.

Nepal :- We discovered the Missed Call.

#Funny


मनाङमा मनाङे दाइले जितेपछि

Menuka Bhandari

मनाङमा मनाङे दाइले जितेपछि:
प्रहरीको एउटा सानो टुकडी उहाँलाई सुरक्षा दिन उहाँको घरमा आइपुग्यो।
मनाङे दाइ पछाडी झ्यालबाट हाम्फालेर भाग्न खोज्दै थिए,
संयोगले एउटा प्रहरीले देखे र चिच्याउदै भने:
माननीय ज्यू नभाग्नुस्, हामी हजुरलाई सुरक्षा दिन आएका, पक्रन होइन!!

#Funny


चुनाव पछि नि प्रचार हुन्छ र?

Menuka Bhandari

पत्नि: विवाह भन्दा पहिले त तिमी मलाइ धेरै घुमाउथ्यौ
घरी सिनेमा ...
घरी रेस्टुरेन्ट ...
अनि कता कता तर आजभोलि ?
पति : चुनाव पछि नि प्रचार हुन्छ र?

#Funny


Menuka Bhandari

Q: How to get twins?
.
.
.
Santa - Have sex during happy hours....!!!

#Adult


सब को हुन दिन्छ्स

सबिन: यदि उ मेरि भइन भने कसैको नि हुन दिन्न

म: साले अनि उ तेरि भै भने सब को हुन दिन्छ्स

#Adult


जहिले कुखुरा त बनाउनु हुन्छ

sir : हेजो स्कुल किन न आको
me: बर्ड फ्लू भाको थ्यो sir
sir: त्यो त कुखुरा हरु लाई लग्नी रोग पो हो त।
me: sir तपाईं ले मलाइ कहिले चाइ मन्छे बनाउनु भाको छ र जहिले कुखुरा त बनाउनु हुन्छ

#Student & Teacher


10 वटा जति दिनुन

केटि: दाइ कुनै भ्यालेन्टान डे कार्ड छ। जस्मा तिमी नै मेरो पहिलो अनि अखिरि माया हो लेखेको
पसले : छ।
केटी : तेसो भए 10 वटा जति दिनुन

#Funny


live प्रोग्राम

boy: तिम गित खत्रा गाउँछौँ।
girl: thanks तर म बाथरोम मा मात्र गाउछु।
boy: त हामी लाई नि बोलाउन तिम्रो live प्रोग्राम मा

#Funny


रोमान्टिक

केटि रोमान्टिक मुड मा
तिमी जहाँ जहाँ जन्छौ मेरो छाया त्याहा हुनेछ।
केटा : मलाइ त पहिले लागि राको थ्यो त भुत्नी हो भनेर

#Funny


तिमी किन गर्दैनौ

girlfriend : हेर त त्या त्यो केटाले त्यो केटी लाई कति माया गर्दैछ तिमी किन गर्दैनौ।

me: म त्यो केटी लाई त चिन्दिन कसरी गरौ

#Boyfriend & Girlfriend


भोट हाल्न अरु कहाँ जानु

केटा : म 18 साल को छु अनि तिमी नि।
केटी : म पनि 18 साल कि छु।
केटा : हिन न त लजाउछौउ किन।
केटी : हे भगवान कहा जानी
:
:
:
:
;
:
:
केटा : भोट हाल्न अरु कहाँ जानु

#Funny


कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

Bhaktaraz Bhatta

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?
छोरी :- म “BBA” गर्छु बुवा ।
बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
छोरी :- “Boyfriend को Bike मा Aish”
बाउ ठाउँको ठाउँमा बेहोस ।

#Funny


१ केजि साग

Bhaktaraz Bhatta

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!

#Funny


केटीहरु बिहे भर जाँदा किन रुन्छन ?

Bhaktaraz Bhatta

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

#Funny


छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट

Bhaktaraz Bhatta

सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ
अनि छातीमा हात राखेर पेन्सिल उठाएछ ।
यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ?
सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले।
सेरेको आमा : मिसले गर्नुभो होला तैँले गर्नुपर्दैन ।
सेरे : कहाँ हुन्छ, एकदिन मिसले हात राख्न बिर्सिदाँ मिसको दुइटै फोक्सो बाहिर
निस्केर झण्डै चेट हुनुभको थियो ।

#Funny


बिहान बिहानै रेडियो बजाउदै

Bhaktaraz Bhatta

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..
आइते – टोइलेट गाको नि ..
धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई
आइते – रिसाउदै घण्टा जस्तो —
धुर्मुसे – केरे ??
आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो

#Funny


जाम shopping गर्न

Bhaktaraz Bhatta

केटा एउटा केटी सँग :
.
केटो : म सँग घुम्न जान्छौँ ?
.
केटी : कता लान्छौ हौ?
.
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
.
केटी : ओके तेसो भय जाम shopping गर्न
.
.
.
.
केटो : कसम दिदी मैले त मजाक पो गरेको त!!!

#Funny


हुलास भए अरु किन खोज्ने

Bhaktaraz Bhatta

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको?
.
.
.
.
.
.
.
.
.
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

#Funny


भ्यागुताको भविष्य

Bhaktaraz Bhatta

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .
भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .
भ्यागुता त ठाउँको ठाउँ बेहोश….

#Funny



देशद्रोही

Enterprenaur

सरकार !!
हो म देशद्रोही ह
मलाइ देश निकाला गरेर Australia, USA लगेर छोड्दे हुन्छ

#Funny


after 1 years later

Enterprenaur

after 1 years later
काठमाडौंमा चिया पसल b like
"ल आयो हजुर मेलम्चीको पानीको उत्कृष्ट चिया आयो"।।

#Funny


हास्न रून

Enterprenaur

तिमी हास्न खाेज्छाै भने रमाउन सिक्
यदि रून चाहन्छाै भने प्याज काट

#Funny


जब तिम्रो बिहे हुन्छ

Menuka Bhandari

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

#Boyfriend & Girlfriend


एकचोटी किस गरम

Menuka Bhandari

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

#Funny


कसरी मोटर चलाउनु

Bhaktaraz Bhatta

sir : hw किन न गरेको नालायक
me: sir बत्ती थिएन।
sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस
me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो
sir : अनि किन लिएर बालिनस
me: पुजा कोठामा जान लाई नुहाको थिएन
sir : नुहाउन सक्दैनस
me: सक्छु पानी थिएन
sir: पानी भर्न सकिन त अनि
me : sir मोटर चलेन
sir : जाबो मोटर चलाउन सक्दैनस
me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु

#Funny


*Survey Says*

Bhaktaraz Bhatta

*Survey Says*
If you both are comfortable, at the same fan speed or air conditioning temperature, You are not a married couple.

#Marriage


I love you

इथिकल बोगटी

Crush: I love you
Me: तर मैले तिमिलाई Crush को नजरले हेरे

#Funny


पछि नलाग

इथिकल बोगटी

मेरो पछि नलाग भन्दै थीइन
हुन्छ भन्दै हात समाउदै सङैै हिडे

#Adult


पंजाबी

Bhaktaraz Bhatta

पंजाबी : आज हमारे मुन्ने ने
पहली बार आधा शब्द बोला !!

पड़ोसी : क्या बोला ??

पंजाबी : बहन

#Funny


Tarachand

Bhaktaraz Bhatta

He promised her stars and moon

They got married

She got pregnant

He named their son Tarachand

#Funny



शेरेको तपस्या

Bhaktaraz Bhatta

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

#Funny


डार्लिङ, म पनि Hot तिमी पनि Hot

Bhaktaraz Bhatta

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

#Funny


Only after marriage

Menuka Bhandari

Only after marriage did I understand why bathrooms are also called...
RESTROOMS!!

#Funny


Aapki Biwi Ab Sirf 2 Dino Ki Mehman Hai

Menuka Bhandari

Doctor ~ Aapki Biwi Ab Sirf 2 Dino Ki Mehman Hai, Sorry...
Santa ~ Sorry Ki Koi Baat Nahi Hai,Nikaal Lenge Ye 2 Din Bhi Jaise Taise

#Marriage


Smartphone has replaced

Menuka Bhandari

The Smartphone has replaced the Penis as the most popular handheld device..!!

#Adult


Husband's sms to wife

Menuka Bhandari

Husband's sms to wife -

"Thanks for making my life wonderful and being a part of my life. You're great"

Wife replied - Laga liya chautha peg

#Marriage


Either boobs or bottles...

Menuka Bhandari

Men are trained since birth
that happiness comes from...
.
.
Either boobs or bottles...

#Adult


Girl friend and boyfriend

Menuka Bhandari

Girl friend and boyfriend were sitting on silent place.
Boyfriend touches Girlfriend
Girlfriend: don’t touch me. touch after my marriage only.
Boyfriend: okey, then call me after your marriage.

#Funny


and they say Life is Easy...

Menuka Bhandari

Past 'tense'...
Present 'tense'...
Future 'tense'...

...and they say Life is Easy...!!

#Funny


So what is your plan for the future?

Menuka Bhandari

Interviewer: So what is your plan for the future?

Me: Lunch

Interviewer: No like long term.

Me: Oh...Dinner.

#Funny


कब्ज़

Menuka Bhandari

लगता है बारिश को भी…लगता है बारिश को भी… कब्ज़ हो गयी है…

मौसम बनता है पर आती नहीं…हो गयी है…

मौसम बनता है पर आती नहीं…

#Funny


You can't ask a girl's age...

Menuka Bhandari

You can't ask a girl's age......
They don't have age......
They have age groups
'Baby'.... 'Babes'.... 'Bebe'.... and 'Beeji'....

#Funny


At Sex Toy Shop

Menuka Bhandari

At sex toy shop

Girl: Duplicate lund ka section kaha hai?
Clerk: Wahan par hai Maam.
Girl : Woh red waala kitne ka hai?
Clerk: O hawas ki pujaran, woh aag bujjane ka cylinder hai.

#Adult


Must Read

Menuka Bhandari

सानाॅ बाआमाले त्यत्रो पढ बाबु पढ भन्दा त पढिएन... अब कसैले Must Read भनेर लिड़्क ठेल्दैमा पढिन्छ त।


गुन्द्रुके बेहोस

Bhoj Raj Bhatta

गुन्द्रुकेकी बुढी : भैंसीको जिब्रो पकाकी छु खान्छौ?
गुन्द्रुके : नाइँ म कसैको मुख बाट निस्केको कुरा खान्न
गुन्द्रुकेकी बुढी : त्यसो भए अण्डा खान्छौ त

गुन्द्रुके बेहोस :D :D :D :D


Rajesh Hamal Vs Bill Gates

Bhoj Raj Bhatta

Bill gates (फुर्ती लाउदै) : यदी बिहान म आफ्नो car मा घरबाट हिंडे भने बेलुका सम्म पनि आफ्नो पुरै property घुम्न भ्याउदिन …… राजेश दाई (हाँस्दै) : म सँग पनि पहिला त्यस्तै थोत्रो car थियो, मैले त बेची दिए


किड्नी फेल

Menuka Bhandari

डाक्टर्: तपाईको एउटा किड्नी फेल भएको छ ।
(यो सुन्ने बित्तिकै धुर्मुस रुन थाल्यो, केहिबेर रोएपछी आशु पुछ्दै)

धुर्मुस: कती नम्बर नपुगेर फेल भएछ त डाक्टर साप


धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?

Menuka Bhandari

चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि ....


शिक्षक Vs विद्यार्थि : गृहकार्य किन नगरेको ?

Menuka Bhandari

शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन ।
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
विद्यार्थि: पानी थिएन ।
शिक्षक: अरे यार ! किन पानी थिएन त नि ?
विद्यार्थि: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !! बिजुली थिएन भनेको हैन ?


एक पल्ट किस गर्छु है

Menuka Bhandari

श्रीमान: एक पल्ट किस गर्छु है
श्रीमति: भो पर्दैन
श्रीमान:साडी किनिदिउँला
श्रीमती: नाइ
श्रीमान:सुन किनि दिउँला
श्रीमाती:भो पर्दैन क्या, कती पटक भन्ने हो भो पर्दैन
(सँगै सुतेको छोरो उठदै)
छोरो : मलाई साईकिल दिए पनि हुन्छ


लाज

Menuka Bhandari

शेरेले बसको झ्यालबाट पिसाब गर्दै थियो पिसाब गर्दैगरेको रेखा थापाले देखि अनि सेरेलाई कराउदै भनि रेखा थापा: ओ.... शेरे भाई तिमिलाइ लाज सरम केहि लाग्दैन यसरी बसको झ्यालबाट पिसाब गर्न ? . . . . . . . .
शेरे : लाज सरम को कुरा छोडदेउ रेखा डार्लिङ हेरन म सुसू ...... कति परसम्म पुराईदिन्छु


रातको १२ बजे

Menuka Bhandari

रातको १२ बजेको छ, श्रीमतीले कपडा खोली,
सेक्सी नजरले श्रीमानलाई हेर्न थालि
पेटिकोट पनि खोली अनि भनी-
श्रीमती: थाहा छ नि के गर्नुपर्ने हो भनेर ?
श्रीमान: इस् !!! यति राती त म कपडा मरे नि धुन्न ! कस्तो चिसो छ


केटीहरुको फरिया

Menuka Bhandari

केटीहरु माथिल्लो तलामा र केटाहरु तल्लो तलामा बस्दा रहेछन । केटीहरुले फरिया धोएर केटाहरुको झ्याल सम्म पुग्ने गरी सुकाएछन । केटाहरु पनि के कम आ आफ्नो पेन्ट धोएर केटीहरुको झ्यालमा सुकाछन । यही वारेमा तिनीहरु वीच झगडा भएछ । झगडा मिलाउन घरमालिक आएछन र भनेछन केटीहरुले आफ्ने फरिया माथि सार्नु र केटाहरुले आफ्ने पेन्ट तल झार्नु ।


अ साँच्चि माल भन्दा याद आयो

Menuka Bhandari

२ जना साथी हरु गफ गर्दै थिए ।

पहिलो साथी (केटीलाई देखाउदै) - हेर त क्या sexy माल जादै छ

दोश्रो साथी - अ साँच्चि माल भन्दा याद आयो ,भाउजुको हालखबर के छ नि


प्वiल्

Menuka Bhandari

हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.

.

.
.
.
राजेश: "प्वiल्"


भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि...

Menuka Bhandari

एउटा मान्छे गीत गाउँदै थियो................।
आज आकाशमा एउटा तारा देखिन.................
राजेश हमालले यो गीत सुनेको ५ मिनेट पश्चात् त्यो मान्छेसँग.........
भाइ हिजोँ पनि यो आकाशमा ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटा तारा थिए र आज पनि ९५८०४७३६३७५८३७४६८३८३६७२६४८४७३६८५७४६३ वटै तारा छन् तिम्ले कुन चाँहि ताराको कुरा गरेको ?


साले! मरो भागमा राँगो पारीदीइस

Menuka Bhandari

एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछन,
निर्णायकले सोधेछ -"जम्मा २ लिटेर मात्र?"
राजेश हमालले रिसाउदै भनेछ -"साले! मरो भागमा राँगो पारीदीइस"


मेरो त Urine Test गर्न पर्छ रे ...

Menuka Bhandari

शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -
राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?
शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?
भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु


एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि

Menuka Bhandari

एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।


राजेश दाइको लाईटर हराएको हुँदा

Menuka Bhandari

राजेश दाइको लाईटर हराएको हुँदा दाईले आज सिग्रेट तान्नै पाउनुभएन नी । पछी पो पत्ता लाग्यो दाईको सल्काउने फेल्म (flame) त ओलम्पिक टर्च बाल्न सोची पो लगेको रहेछन।


चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता

Menuka Bhandari

चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" ।
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo‍‍‍‌ = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……


यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु

Menuka Bhandari

ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "


चाउमिन खान चाहियो रे के

Menuka Bhandari

भक्त (महादेव सँग): प्रभु तपाईँ को त्रिशुल खोइ त ?
महादेव: राजेश हमालले लगेको छ ।
भक्त: किन ?
महादेव: चाउमिन खान चाहियो रे के।


म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?

Menuka Bhandari

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।


राजेश हमाल जोक्स : रजनी, तलाई एउटा प्रश्न सोधौँ?

Menuka Bhandari

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
रजनीकान्त घरमा बुढीसँग
रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।


स्कुल र गर्ल्स कलेज

Menuka Bhandari

रामु : भन त श्याम ..स्कुल र गर्ल्स कलेजमा के फरक छ ?
श्याम : स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस... भनेर लेखिएको हुन्छ तर गर्ल्स कलेजको अगाडि लेखिएको हुदैन..
राम : किन...नि यार ..??
श्याम: किनकी गर्ल्स कलेजको बहिर पुगेपछि सबैले गाडी आफै बिस्तारै हाक्छन ...!!!


सालीको कट्टु फुकाल्छु

Menuka Bhandari

दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने .. अनि तिम्रो नि ?? पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा ... किन ...नि ..?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु....के यार ...हाहाहा ।