Menuka Bhandari

एक पल्ट किस गर्छु है


श्रीमान: एक पल्ट किस गर्छु है
श्रीमति: भो पर्दैन
श्रीमान:साडी किनिदिउँला
श्रीमती: नाइ
श्रीमान:सुन किनि दिउँला
श्रीमाती:भो पर्दैन क्या, कती पटक भन्ने हो भो पर्दैन
(सँगै सुतेको छोरो उठदै)
छोरो : मलाई साईकिल दिए पनि हुन्छ

#