Menuka Bhandari
एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि
एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।