Menuka Bhandari

यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु


ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए। त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर (wish) माग पुरा गरिदिन्छू भनेछन्।
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ ... र प्रभुले त्यसलाई नी गोरो बनाईदिएचन् ।
अब पालो थियो राजेश दाईको.... हाम्रो नेपाली दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ : "यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु "

#