Bhaktaraz Bhatta

केटीहरु बिहे भर जाँदा किन रुन्छन ?


केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

#Funny