Bhaktaraz Bhatta

कसरी मोटर चलाउनु


sir : hw किन न गरेको नालायक
me: sir बत्ती थिएन।
sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस
me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो
sir : अनि किन लिएर बालिनस
me: पुजा कोठामा जान लाई नुहाको थिएन
sir : नुहाउन सक्दैनस
me: सक्छु पानी थिएन
sir: पानी भर्न सकिन त अनि
me : sir मोटर चलेन
sir : जाबो मोटर चलाउन सक्दैनस
me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु

#Funny