Bhaktaraz Bhatta

डार्लिङ, म पनि Hot तिमी पनि Hot


एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

#Funny