टुक्रिएको मुटु

Nabin Gole

कस्तो होला यो जिन्दगी भित्र भित्रै मुटु जलाइ बाहिर हास्नुपर्ने
हजारौ पिडालाइ समाल्दै कहिले होला मर्नेदिन गनि गनि बच्नु पर्ने
धर्तिको बोझबनी के बस्नु मन काहालिन्छ कहिले कहि त
आफ्नु स्वर्थ्पुरा गर्नकालगी दुनियाको सामु पगल बनी नाच्नुपर्ने।।

#अन्य



poman g c

छोडि गयऊ मलाइ तिमी

न त छेकेर छेकिन्छ
न त देखेर देखिन्छ
कस्तो कमॆ लेखेयो
थाहा नपाई जिन्दगी मेटीने

#अन्य


तिम्रो यादमा

Hom Kanxo Lovely Ckboy

कल्पनामा रमाउनु बास्तबिकता मा
टाेलाउनु मेरो बानी भैसक्यो
भुल्न नसक्ने तिम्रो त्यो मुहार मेरो
नानी भैसक्यो ।

#अन्य


मज्जा बेग्लै

Binod Gautam

मुक्तक
यादहरु यसरी सिउनुको ,मज्जा बेग्लै।
यसै गरी जिन्दगी जिउनुको,मज्जा बेग्लै।
केही समयका लागी तिम्रो याद दुर हटाई
बोतलदेखि घुटु घुटु पिउनुको,मज्जा बेग्लै।
विनु राजा

#उदास


हारेको जिन्धगी

Binod Gautam

गजल
जिन्दगिले जब आफुसंग ,हारेको छ।
खोज्दै खोज्दै सबै कुरा ,बिगारेको छ।

फुल्न त के पात पनि हाल्लेन पिरतिले
ताकी ताकी जरा निमोठेर,मारेको छ।

आउनै नपाई मिठा सपनाहरू उस्ले
पर पर म बाट धेरै टाढा ,सारेको छ।

चिनारीनै मेटाइ दिन्छु भन्दै आज
छियाछिया कलेजोमा घाउ,पारेको छ।

नाटक गर्दै अगालो हाल्लेरको हिजो
कठै! मलाई ढुङ्गामै ,बजारेको छ।
बिनु

#अन्य



uhi timro dukhi pardesi

Pardesi Shaila

pardesh bhane ko pardesh hudo rahex
xaina yhaa aja ma birami huda samet
yk gilash pani dine manxe samet hat khutta galer khi garna sakdina pz ghrdsi ho pardesi ko ktaha buji dinu ll

#अन्य


Duo dunno jindagi

Sagar Himal

g hi lsifjfjrjkknbbebrjrf

#अन्य


sunil

तिम्रो माया मेरो जीवन

आँखामा फुल्यो त्यो तिम्रो तस्बिर
मुटुमा घोच्न थाल्यो मायाको काडा
लगाउन सक्छेउकी मनमा घृणा पार
हुने छ तिम्रो र मेरो जोडि माया गाडा
_________________SUNil

#माया / प्रेम


पहिलो माया

हांसोको दुनियां

तिमी आउछौ भनी फुल रोपे मैले ।
छडी गयौ तिमिले एक्लै छु अहिले।।

#बिछोड


माया

Saugat Xetry

फुलैफुलको दरवार हुने भए
माया काट्ने तरवार हुनेभए
कसम तिमिलाइ नै रोज्थे आखिर
रोजेकै मान्छेसँग घरवार हुनेभए


#saugat xetry

#अन्य


पे्म

विमल तुम्सा लिम्बु

तिमी म देखु टाढा जान्छउ कसरी म तिमाे् सासमा बसेकाे छु आफ्नाे सासलाई राेकछऊ कसरी

#अन्य


यो तिम्रो लागि

Arun Kumar Pal

आँसु झरी रोएको तिमीलाई देख्दा ।
तिमीलाई नरोउ भनेर भन्न सकिन्न
परेरी तिमी मेरो पनि होइन
तर पराई भएर भन्न सकिन्न me
सपनीमा तिमी सँग घुम्दै 22
तर बिपनीमा I Love you भन्न पनि सकिन्न ।।।।

#अन्य


जिन्दगी

Rj Rideam Singh Raftar

हेराउदा जिन्दगीको आयु छोटो देखियो
खै किन हो कर्म पनी खोटो देखियो

जब म हस्पिटलमा गयर एक्स-रे गराए
छाती भरी निस्टुरीकै फोटो देखियो

#धोका


बानी मेरो

Laxman Kanxa Ma

मन भित्र घर बनाई बस्ने बानी छ मेरो ।।
आनी बानी सफा भय पनी दिल भित्र दानी छ मेरो २
////
दुनिया मा नभया को सँसार रोजेको छु ।।।
दुनिया नभयक़ो माया खोजेको छु।।
ऊनी सँग अब छिटै बिहे गर्ने सोचेको छु।।३

रिदम ठकुरी
हाल मलेशिया

#उदास


janak thakurathi

Janak Thakurathi

राई साल्लि धुपिका दाउरा बल्ला धमस्कार।
सर्बपथम सबै लाई मेरो नमस्कार।।
कालि को लरकने माछो काचै खाउकि ।
सुवालाइ सम्झेका बेला जहर खाउकि गोलि।।

भात पकाउने तमा ताउलि पसकने पसेरि।
सम्झना शानुकै आउछ मन बुझाउ कशरि।।

#माया / प्रेम


जनक ठकुराठी

Janak Thakurathi

दुइ अछेर को शुभ हुन्छ तिन अछेरको कामनि

तिम्रो लछ्य पुरा होस यहि नै सुभ कामना

#अन्य


टाडा जान्छेउ कसरि

어 밋

तिमी म देखि टाढा जान्छेउ कसरी

तिमी मेरो मायालाइ भुल्छेउ कसरी

म त तिम्रो साँसमा बसेको छु

आफनो साँसलाई तिमीले अब रोक्छेउ कसरी

#माया / प्रेम