मायामा पागल

Tee Luck Dada

माया दिएकै थिएँ महसरि
तिमीले मेरो मुटु माग्यौ
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य, दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भनेथे
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म

समय दिएकै थिएँ सुनसरि
तिमीले मेरो निद माग्यौ
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ
गमे के म रित्तिएँ र ?
मनमा छामे तिमीलाई
धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो
थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे
फिस्स हाँसेको देखे तिमीलाइ
गर्भमा समुद्रले केही लुकाए जस्तो
झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो ।

#अन्य


मेरो देश

केशव क्रान्तिकारी

कोहि छ सुन्ने कति रुदैछ मेरो देश।
आफ्नैको चोट्ले घायल हुदैछ मेरो देश।।

कहिले चिल्लाएर त कहिले वियोगान्त मा।
थोपा थोपा गरि आज चुदैछ मेरो देश।

पिडाले बेहाल छ कोहि छैन मलम लाउने।
वेदना ले ओतप्रोत घाउ छुदैछ मेरो देश।।

मैलिएर छाती उसको गन्धगी को डंगुर भाछ।
दिन दिन रगतले धुदैछ मेरो देश।।

सुन्दरताले भरिएको देशको उपमा गुम्यो।
दुर्भाग्यले भित्र भित्रै कुहुदै छ मेरो देश।।

#अन्य


ज्ज्ज्न

Khimman Khadka

क्झ्फ्फ्ह्न्ल

#माया / प्रेम


धोका

Mera Pahela Payar

तिम्रो सिउदोमा पराई सिन्दुर हुन्छ !!
मेरो सपना सार चक्नाचुर हुन्छ !!
तिमी चडेर डोली पराईको हुन्छौ !!
म सङ बाकी यादका डङगुर हुन्न्छ !!

सरगम हाल दोहा कतार
लम्जुङ जिल्ला

#उदास


don't love

Limboo Ud

love is like a war easy to start hard to end impossible to forgot so don't love anyone

#माया / प्रेम


Unko sathma huna paye

Mukesh Tamang

mo sadhaisadhai unko sathma huna
paye !
sadhai unko tasbir mero hatma huna paye !!
kati ramro hunthe hola yo mayako
sansar ,
uni pani sahai mero sathma huna paye!!!

#माया / प्रेम


गफ

Raziv Thakuri

मैले तिमिलाइ हानेको गफ हिजो जस्तो लाग्छ
तिमी ले पनि सहि थपेको हिजो जस्तो लग्छ ।।

#अन्य


khim with veema

Khimman Khadka

हेर्दै जाउ तिम्लाइ झुक्ने बनाउछु

मेरो जोडी देख्दा लुक्ने बनाउछु

आज बैसले निर्थुक्क हुने ततिम्लाइ

माया को खडेेेेरिमा सुक्ने बनाउछु

love you to all friend

khimman khadka


rukum

#उदास


prem

Khimman Khadka

hhfhjokjvbjj hhiifii
hjophguiojh hi
hgfghj

#माया / प्रेम


(उस्को माया)

बग्छ बग्न देउ

बर्सु भन्छु उस्को माया किन लाग्छ अचेल ।
याद आउछ आज रोए किन लाग्छ अचेल ।।
................?
फोनमा गरेका ति अप्ठ्यारा शब्द आज !
पल पलमा झस्ङ्ग म त किन हुन्छ अचेल ।।
...............?
दिन्छु त भनेकै थे प्रकृतिको उपहार आज !
बेर्थै पिडा बोकेछु र त किन लाग्छ अचेल ।।
...............?
हृदय फुट्छ तिम्ले गरेका त झुटा बाचाहरु !
टाढा भएनी याद तिम्रै किन लाग्छ अचेल ।।
...............?
छिया छिया मुठु सिउने आधार कहा छ !
मरुभुमिको माछा जस्तै किन हुन्छ अचेल ।
............................................
^^^^^^^^Talented Dhami
Baitati

#धोका


अन्य

साहित्य प्रेमी सागर विश्वकर्मा

मुक्तक
स्वोदेशमै आफ्नो पहिचान बनाउनु छ मलाई ,
दुख सुख गरि जिन्दगी चलाउनु छ मलाई ।।
अब जादैन हजुर कहिलै बिदेशीको गुलामि गर्न ,
सबै संग मिलि उकाली ओराली धाउनु छ मलाई ।।

सागर विश्वकर्मा
कैलाली नेपाल

#अन्य


देश

Jay Baral

!! गजल !!

को को हुन यसको हतियारा पत्ता लगाउनुहोस्
जिवित छन् या मरे सर्वहारा पत्ता लगाउनुहोस् ??

अौला ठड्याएर प्रवचन न दिनुहोस् महासय
जानुस् पहिले ती गरिब मारा पत्ता लगाउनुहोस् ??

त्यो मध्यम मध्यम रातमा कानै फुट्ने गरि
फेरि कसले मार्यो चिल्कारा पत्ता लगाउनुहोस् ??

अरे उसले आमाको देह नै बेचेर खायो श्रीमान्
अब कति लाग्छ दफा धारा पत्ता लगाउनुहोस् ??

त्यो जनयुद्ध लडेर नयाँ नेपाल झल्कायो फेरि
किन उठायो सडकमा नारा पत्ता लगाउनुहोस्??

जय बराल ==/ कैलाली हाल भारत ब्याङलोर

#अन्य



तिम्रो इच्छा रोक्न सक्दिन म. !!!!!!!

बिगतकोपलमा जिउनेआधार

गोकुल बोहरा



तीम्रो इच्छा रोक्न सक्दिन म!! बाटो बिराएको एउटा यात्रुसरी भएको छु यहाँ!!. मन का भाव कति थिए , पोख्न सक्दिन म…. मन हुने को धन छैन, धन हुनेको मन छैन !! जलेकैछ आधाजीवन त्यो आगो झोस्न सक्दिन म!! माफ दिने छैन कोहि, अन्जानमा गज्ती भयो होला… आफुलाई निर्दोस ठानी , अरु लाइ दोष्न सक्दिन म!!,, माया भन्ने कस्तो खेल, कहिले वर कहिलेहुन्छ पर!! थाकी सकेको छु जीवन देखी, कसैसंग सोध्न सक्दिन म!!!
गोकुल बोहरा बझॉग

#अन्य


तिम्रो मेरो सम्बन्ध

Reetick Roshan Chand

तिम्रो र मेरो सम्बन्ध धेरै नै घनिष्ठ थियो
आज आकास र धर्ती झै किन टाढा भयो
केहि पलको बिछोडमा आँखामा आसु हुन्थ्यो
आज तेहि मायामा मरुभुमिको खडेरी गयो

स्वस्छ आकासमा पनि कालो दाग देख्दो रहेछ
पापी बादलले आकासको वरिपरी ढाकेपछी
आखिर आफ्नो मननै त पलपलमा घाईते हुदोरहेछ
झुटो मायालाई चोखो दिलमा सजाएर राखेपछी

मैले चोखो माया गरेकोले तिमिलाई भुल्न सकिन
भिखारी झै तिम्रो मायाको भिखमा म तड्पेको होइन
दुख सुख जिन्दगि समयको रफ्तारमा अघि बड्दैछ
तिम्रो माया बिना मेरो मुटुको धडकन अडकेको छैन

#अन्य


सागर विश्वकर्मा

साहित्य प्रेमी सागर विश्वकर्मा

गजल
जोड्छु भन्दा प्रेम नाता पारी गएपछी
सागरको चोखो माया मारी गएपछी !!

भाकाेछु अचेल पागल जस्तै तिमीबिना
मेरोमाया अर्कैसंग तिमीले सारी गएपछी!!

पाउन अब सक्दिन म तिमिलाई कहिल्यै
कोपिलामै प्रेमकाे फुलहरु झारी गएपछी !!

न त जिउँन न त मर्न सक्ने भएको छु
विषको थोपा यो मुटुमा चारी गएपछी

मेरो एकदिन याद आउँनेछ तिमीलाई सानू
सात समुन्द्रमा मलाई एक्लै तारी गएपछी ।।

सागर विश्वकर्मा
कैलाली नेपाल

#धोका



जय बराल

Jay Baral

गजल

लाग्छ मनमा धेरै सुर्ता खबर पाको छैन
प्रदेशि जिउँदो छ कि मुर्दा खबर पाको छैन

एउटा छोरा कारगिलमा अर्को मरुभूमि
साहुको हातमा लालपुर्जा खबर पाको छैन

वर्षौं बित्यो प्रदेशि त्यो गाउँ घर नफर्केको
बिपत्तिमा छकि माही दुर्गा खबर पाको छैन

छोरा रुदै भन्छ आमा गाउमा पहिरो गयो रे
भत्कायो घर डाफे मजुर्का खबर पाको छैन

बाबाको कोट अामाको चोलो प्रतमको सारी
मैलियोकी बहिनीको सुर्मा खबर पाको छैन

जय बराल
कैलाली
भारत ब्याङलोर

#अन्य


dhoka

Abinash Kanxuu

सुख लिएर नजिक अाउनेहरु ले नै प्राय जिन्दगीमा दुख
थमाएर टाढिने गर्दा रहेछन् !!

#अन्य