Bhaktaraz Bhatta

कतै दिल टुटेर गजल बने


कतै दिल टुटेर गजल बने
तिमीले पराइलाई हाथ दिए पछि
कतै दिल मिलेर गजल बने

कतै दिल जलेर गजल बने
तिमीले मलाई धोका दिए पछि
कतै दिल हासेर गजल बने

#धोका