Bibek Sah

जनताको कुरा बुझ्ने सरकार कता छ


जनताको कुरा बुझ्ने सरकार कता छ,
सबै कुरा मिलाईदिने सरकार कता छ।

हुन्छ एकपछि अर्को बलत्कार त्यो सम्झने सरकार कता छ,
बढ्दै छ यहाँ दिनहुँ भर्ष्टचार त्यो हेर्ने सरकार कता छ।

बसेका छन् हातमाथि हात राखेर कानुन प्रशासन ,त्यो हेर्ने सरकार कता छ।
हाकिमको कलम चल्दैन रे खल्तीमा पैसा नदिए, त्यो हेर्ने सरकार कता छ।

जनता कर बुझाउन का लागि दिनभरि पैसा कमाउँछ,
नेता खल्तीमा पैसा राख्नको लागि दिनभरि खुर्सिमा बस्छन्, त्यो हेर्ने सरकार कता छ।

लेखक: बिवेक साह
ठेगाना:जनकपुरधाम, पुलचोक

#अन्य