Prakrity Dhimal

बिकास


बिकासको नाममा बाटो र कर जनता जतासुकै मर भो, बाटो छेउछाउका घर भत्काइए नपर सरकारको भर भो जुन सरकार आए पनि त्रिशुल र कमाण्डलु बोक्ने रहेछ साखा सन्तान नपरेसि हुकुम दिए भत्काउ घर टहरा के
को डर भो ।,,

#अन्य