Rosni Bist Bist

तिमी लाई पाउन


तिमी लाई पाउन मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमी रैछो धोके/
सब लाई त्यागी मेरो साथी तिमी लाई रोजे/
तिम्रै लागि मैले® हरेक सपना बोके/
कस्तो रहिछ मेरो हेर अभागी कर्म //
किन मेरो बुझेनौ तिम्ले® मर्म/ धोके/
दाजु भाइ इस्ट मित्र सबै भुली बसे/
खै कसरी म हेर तिम्रो माया ®फसे/
तिमि लाइ मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमि रैछौ
उहीँ अभगी रोस्नी बिष्ट R कि प्यारी बुवा कि छोरि

#बिछोड