Ganesh Bista

मायाकाे जवाफ अायन


लेखेकाे थिय चिठ्ठि मायाकाे जवाफ अायन
साेधे अधेरिमा अाफ्नै छायाकाे जवाफ अायन

रुदै कराय भिडमा कसैने सुनेन मेराे अावाज
हेरे यताउता दायाँ बायाँकाे जवाफ अायन

दुनियाले पढनेछन हाम्राे अधुराे पेरेम काहानि
सुने रातभर नाेवेल सायाकाे जवाफ अायन

उनी मेरै हुन सधै बिश्वास थियाे कति धेरै धेरै
फेरि यकचाेटि भेटेर साेध्य उनकाे जवाफ अायन

#अन्य