Ganesh Bista

चाेट छ मुटुमा


उनले दिएकाे चाेट छ मुटुमा
कालाे चन्द्रमाकाे खाेट छ मुटुमा

गल्ति भयाे हाेला मबाट अन्जानमा
गर्दै नगरेकाे दाेष छ मुटुमा

हिड्दा हिडदै थाकिसके बिच बाटाेमा
बिना गन्तब्यकाे राेड छ मुटुमा

नारा जुलुस देशभर चुनाब मायाकाे
उनकाे नाममा भाेट छ मुटुमा

#अन्य