Buddhilal Tamang

माया


अाउदाे हाे तिम्रो यादहरु
भुलु म कसरी तिमलाई
छल्किन्छ अाँखामा अाँशु
खै कसरी सजाउ खुसिहरु

बाहिरि अाेठकाे मुस्कान
बाहाना मात्र थियाे
हर समय सुख सँग जिउने
त्याे त केवल सपना मात्र थियाे
थाहै छ जिन्दगीको माेडमा अब भेट हुदैन
भेट हुन्छ भनी अाँशा राख्नु त्यो त
केवल मेराे बाहाना मात्र थियाे ।।
बुद्दिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा धादिङ नेपाल

#उदास