Prakrity Dhimal

११/ जीवन संघर्ष हो


प्रतिस्पर्धामा लडिन्छ तर लडे उठ्न हार मानिदैन
जिवन संघर्ष हो, हारे पनि कहिल्यै बार मानिदैन
एकदिन न एकदिन त अधिकार लिएरै छाड्ने हो
परेको अन्यायसित लड्न कुनै पनि भार मानिदैन ।
***
-दुर्गापुरी: मोरङ ।

#अन्य