Prakrity Dhimal

१०/यात्री हामी


साथी हामी विश्व हाँक्न यहिबाट थालौ अब
अजम्बरी नाता गाँस्दै फेरि मन गालौ अब ।

सेता मगुराली जम्मा भएर एक हुनु जुटाउनु
एक भइ संघीय साथीहरु यहिबाट ढालौ अब ।

बाँकी के नै छर, खुलेआम देख्छु सडकहरू
क्रान्तिकारी तेजवान पाइलाहरु चालौ अब ।

तेरो र मेरो होईन संघीय स्वायत्त राजबनाऔ
पुर्खाको अस्तित्व बोकि दीपशक्ती बालौ अब ।

अहिलेको राज्य सरकार कम्जोर भै सके छ
पर्खेर नबसौ यै मौकामा बन्दुक उचालौ अब ।
***
- डम्बर धिमाल ( प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य