जंग बहादुर राणा

जिन्दगि


पापको घडा भर्ने जिबित देख्दा सवाल आउछ
राम्रो मान्छे लिन भनि यहॉ पहिले काल आउछ

मन मुटुमा कस्लाई सजाएको छस भनि सोध्दा
जवाफ एक तिमि आउछौ अर्को नेपाल आउछ

सॉच्चै मलाई यो बाढि पहिरो अनि सरकार उस्तै
लाग्छ किनकि यो हाम्रो देशमा हर साल आउछ

नारिको पिडा नारिले नबुझ्ने कस्तो बिडम्बना हो
सधै झगडा सासु बुहारिको गाला मुखाल आउछ

जन्मिदा आफु रूने मर्दा अरूलाई रूवाउने कठै
जिन्दगि बॉचुन्जेल सताउन दुखको बगाल आउछ


एस.के टंक कडायत
मेल्लेख गॉउपालिका शोडषा ६ अछाम

#माया / प्रेम