बिगतकोपलमा जिउनेआधार

बिरही गोकुल अभागि


कसम खाउँला तिम्री हुनि भनेकै त थिएँ
दिलमा राख मायाजाल बुनि भनेकै त थिएँ
तिमीले हिम्मत आटेनौ त म के गरुँ प्यारा
तर साथ दिउला जुनि- जुनि भनेकै त थिएँ

#अन्य