Puran Bohara

मेरो देशको नीति


मेरो देशको नीति यस्तै छ म के गरु।
नीति निर्माता राज यस्तै छ म के गरु।।

राज्यको ढुकुटी सिध्याउछन म के गरु।
बल्तकारी र भराष्टाचारी पाल्छन म के गरु ।।

#अन्य