Shiblal Bohara

साथ दिने छु ।


जिन्दगी चले सम्म तिमिलाइ साथ दिने छु ।
जिन्दगी चलेसम्म तिमीलाई हात दिने छु ।।

तर तिमी पराइभए नि एक रात दिने छु ।
तिमी भन्छौ भने तिम्रो लागि ज्यान दिने छु ।।

#उदास