Janak Kc

झुठो माया


चाहिदैन मलाई अब मायाको खेल खेल्नेहरु ।।
तिमी नै हो सर्बस्व भनी मुटुमा छुरा ठेल्नेहरु ।।।
पैसा र बैशको खेल रहेछ माया भन्ने चिज यहाँ ।।
प्राय यहि भन्छन मायामा पीडा झेल्नेहरु ।।।

#माया / प्रेम