Khãťřî Κ Kîñğ

सक्दैन म


यो जुनिमा जे गरेनी रमाउन सक्दैन म , उनलाई भुली तिम्रो हात समाउन सक्दैन म ।।
माया गर्छु उनैलाई उनी छिन यो मुटुभित्र , माफ गर तिम्रो दिलमा डेरा जमाउन सक्दैन म ।।।

#उदास