Bhaktaraz Bhatta

विकल्प छैन


पछुताउनु बाहेक अरु कुनै विकल्प छैन
तिम्रो याद को हुरी मोड्न सकेको छैन
बिदाइ त गरे केही फरक नपरे जस्तो गरी
प्यालामा प्याला थप्नुको विकल्प छैन

#माया / प्रेम