Khãťřî Κ Kîñğ

आजभोलि


तिम्रो मन खै किन फेरियो आजभोलि ?
त्यो मन अन्तै खै किन बेरियो आजभोलि ?
पहिलेपहिले तिमि पनि मैले झै माया गर्थ्यौ ,
तिम्रो माया खै किन अँधेरियो आजभोलि ?

#अन्य