Khãťřî Κ Kîñğ

सानू


जुन बन्छु म जुनेली रात बन्देउ है सानू तिमी , आँखा रसाउँदा आँसु पुछ्ने हात बन्देउ है सानु तिमी ।।
कहिले खुसी कहिले दुखी कठिन यो जिन्दगीमा , यो मन दुख्दा हँसाउने बात बन्देउ है सानु तिमी ।।

#माया / प्रेम