Khãťřî Κ Kîñğ

पर्ख


तिम्रो मनमा खुशियाली छर्छु एकदिन पर्ख ,
त्यो मुहारमा मुस्कानले भर्छु एकदिन पर्ख ।
खोज्दै छु म खुशिहरु तिम्रो।जीवन सजाउन ,
खुसी ल्याई तिम्रो नजिक सर्छु एकदिन पर्ख ।।

#माया / प्रेम