Title Category Gajal
होस गर अन्य ""गजल "" प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,, डुब्न सक्छ जिन्दगानी एकरात, होस गर । कति धन मा गड्छन ति कति यौबन मा, एउटै हुन्न पिरति को जात, होस गर । आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो, देखाउन सक्छ उसैले औकात, होस गर । मुख मा पो राम राम... बगली मा छुरा , चिप्लै हुन्छन् सुन्दा मिठा बात, होस गर । भरिनु राम्रो हो; उम्लिनु नराम्रो भन्छन, सम्हाल्लिन बैश को मात, होस गर ।। प्रेम" मात्र छैन यहाँ घात´, होस गर , डुब्न सक्छ जिन्दगानी एकरात होस गर ।। _S Raj Pc south kr