Title Category Gajal
पागल अन्य नत भारिनै थियो जिन्दगीमा नत वारि नत पारिनै थियो बस १ हाेइन ३९ अाै प्रम काहाँनि थियो जिन्दगीमा माया गर्छु भन्ने त कति अाए अाए बस मायाकाे नाममा मुटु चुडि लाने एक रानी थियाे जिन्दगीमा बुद्धिलाल तामाङ खनियाबास ३ धादिङ
माया अन्य प्रिय तिमी अर्कै सँग भागेउ बधाई दिए मैले बाँकी गजल भाेलि सुनाउछु चिन्तामा छु अहिले
माया माया / प्रेम साँच्चिकै भन्नू पर्दा उनी मगमगाउदाे फुल जस्तो लाग्छ नियालेर हेर्दा उनी पुर्णिामाकाे जुन जस्तो लाग्छ कुनैले मुटु लगे कुनैले फाेक्साे बाँकि जीवन जुनि जुनि उनलाई नै दिउ जस्तो लाग्छ बुद्धिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ दार्खा- धादिङ
माया उदास अाउदाे हाे तिम्रो यादहरु भुलु म कसरी तिमलाई छल्किन्छ अाँखामा अाँशु खै कसरी सजाउ खुसिहरु बाहिरि अाेठकाे मुस्कान बाहाना मात्र थियाे हर समय सुख सँग जिउने त्याे त केवल सपना मात्र थियाे थाहै छ जिन्दगीको माेडमा अब भेट हुदैन भेट हुन्छ भनी अाँशा राख्नु त्यो त केवल मेराे बाहाना मात्र थियाे ।। बुद्दिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ दार्खा धादिङ नेपाल
तिम्रा यादहरु उदास हर रात आउछन् तिम्रो याद लिएर फेरि यसै रात बिति जान्छ हर बिहानि आउछ तिम्रो याद लिएर फेरि यसै बिहानि बिति जान्छ हुरि र बतास पनि आउछ तिम्रै याद बोकेर फेरि यसै फर्किएर जान्छ बर्षा पनित तिम्रै याद लिएर आउछ फेरि यसै तर्किएर जान्छ हर समय धड्किने मेरो मुटु पनि तिम्रै याद लिएर धड्किन्छ फेरि यसै हराएर जान्छ कता कताको नदिहरु त एकदिन दोभानमा भेट हुन्छ तर हाम्रो भेट कहिल्यै भएन यस्तै यस्तै भएर मेरो मन सधै धुरु धुरु रोईरहन्छ रोईरहन्छ दार्खा DHADING नेपाल (BUDDHILAL TAMANG)
एकल यात्रि बिछोड एकल यात्रि बनि अन्धकारमा हिड्नै पर्दो रहेछ आफ्नो साथको साथि छुटे पछि जति धेरै माया गाँढा भए पनि छुट्नै पर्ने रहेछ छुटाउनलाई दुँनियानै जुटे पछि छुट्नै पर्ने रहेछ छुटाउनलाई दुँनियानै जुटे पछि