Title Category Gajal
प्रदेशको जिबन उदास जिन्दगी प्रदेश मै बित्ने भयो!! बाबा मम्मी नानिबाबु सग भेत्ने दिन नै न आउने भयो !!! सङगै परिवारसँग रमाउन मन त काँ न भाको होर परिस्थितिले टादा बनाई दियो !!! पराइको देस मा बस्न मन त काहा थियो र यस्थितितिले बस्न बाध्यता बनायो!!! #महेश जिएम" दाङ घोराही बस्ती//
दैबले जानुन!! अन्य तिम्रो र समन्ध तुत्यो खै किन कसरी तुत्यो दैबले जानुन!! धेरै रोय धेरै कराए सबैले. सोडे किन आँसु झार्यो..तर कसैले सोदेन् कि. तिम्रो मन कस्ले दुखायो!!! महेस जिएम!!!
समन्ध उदास दुई पलको जिन्दगी मा मैले दोब्बर खर्च गरिसके पहिलो पल तिमलाइ पाउन दोस्रो पल तिमलाइ भुलाउन!! महेश जिएम घोराह
तिम्रो आभास मा छु म यहाँ अन्य जिन्दगी जिउन गारो छ यहाँ!! प्रदेशी हुन बाध्य भाको म यहाँ!!! सोचेका सबै सपना हरू अपुरै - रहेको छ यहाँ!!!! तिमी बिना बाच्नु त के एक मुथि सास फेर्न पनि गारो भाको छ मेरो यहा!!! महेश जिएम///
@@@समन्ध&& धोका समन्ध अगादि न बडाउनु थियो बडाई हाले!!! मित्रता को साइनो न जोर्नु थियो जोर्दि हाले!!! आखिर धोका मैले नै खानु पर्ने सबैले आ-आफ्नो औगात देखार गैहाले!!! महेश जिएम //
Sath rw moh उदास साथी साथी ±±±साथीको समन्ध सबै भन्दा माथी!!!! केहि कुरा तिमी बाट सिके होला, केहि मैले पनि सिकाए होला कहिले काहि मैले तिम्रो मन दुखाए होला त्यस्को निम्ति शो-सरि! तर बिन्ति हाम्रो समन्ध कहिले न छुटोस् मेरो प्यारो साथी!!! साथीको समन्ध कहिले न छुतोस् हाम्रो प्यारो साथ!!!! यदि कसैले साथि माथी बिस्वाश घात गर्छ भने साथी कै निम्ति सिर तुक्रिएला तर कहिले पर्दैनौ पछि साथी तिमी र म बाट नै भाको हाम्रो समन्ध माथी !!! कहिले काहि त सम्झिनु है मैले गरेका गल्तीहरू बिर्सि!! महेश जिएम हाल : मलेसिया देखि" दाङ घोराहि मेरो सुन्दर बस्ति"
सम्झना बिछोडको पल धोका मिठो सम्झना छ छोदि जाने निस्तुरिलाई !!! जिबनको गन्तव्य सम्म पुरा होस् स्वार्थि माया गर्ने लाई !!! मायाको स्तोरि किन कोर्नु मायाको महोत्व नबुज्ने लाई!!! तिम्रै मायाको बिछोड बाट ंनसा सेवन मै सिमित भै मिर्तुको पर्खाई मा बाचिरहेको छ रे भन्दिनु बिर्सि जाने लाई !!! महेश जिएम हाल: मलेशिया देखि!!!
बिछोडको मिठो सम्झना उदास तिमी अरू कसैको माया मा रमाउदै छौ होला!! जिबन भरिको लागी सुखिको बर्षा छाहिदियो होला !!!! म भन्दा पनि धेरै राम्रो अनि हेन्सि केटा पाई्यौ होला !! खाएका ति बाचा कसम त तोदि जाउला तर मैला क्यर गरे जस्तो दु:ख पिदा मा खुसि बनाउन सक्ला या न सक्ला !!! महेश जिएम हाल: मलेसिया देखि!!
कपाल बिछोड खककककक
प्रदेशी जिबन मेरो उदास सोचेका सबै सपनाहरू अपुरै रहने भो!!! बाबा मम्मि को ओठ्मा मुस्कान छाऊन पनि यतिकै नै रहने भो!!! सबैका निम्ति असल मान्छे बन्न तँ सक्किएन,,बाँबा,मम्मिले दिएको आशिर्वाद पनि पुकाउन नसक्किने भो!!! हजारौ सपना बोकि प्रदेस लाग्नु प्रदेशीको जिन्दगी पनि प्रदेश मै बित्ने भो!!! त्यही मेरो रमाइलो बस्तिपनि सुनसानै रहने भो!!! महेश जिएम ,, दाङ घोराही,,
आफ्नो अधिकार अन्य अरे यार हामी पुरूषहरूको हकअधिकार खोस्सिन लाग्यो यार!! महिला पुरूष बराबरी भन्छन् तर किन पुरुष लाई दवाबमा राख्न थाले यार!!! महिलाहरू नाङगिन थाले, अनि भन्छन बलात्कारी नेपाली पोशाकहरू काहा गए यार!!! महिलाहरू नानाथरि देखाउदै हिड्छन् अनि भन्छन बलात्कारी रे फासिको सजाए रे कस्को बाऊको के नियम लगाईराछ य़ार!! महिला पुरुष बराबरी हो भने दुबै लाई गल्टिको भागीदार हुनु पर्यो यार!!! होईन भने नानाथरि देखाउदै हिड्ने महिला लाइ पनि फासिको सजाए होईन जिउदै जलाइदेऊ यार!!!! महेश जिएम हाल मलेशिया देखि!!! दाङ घोराही मेरो बस्ति!!!!
"अपुरा सपना/// उदास जिन्दगी को खुसी खोज्दा खोज्दै मेरो जवानि लुट्टिएछ!! पराईको देशमा रगत पसिना बगाउदा बगाउदै ब्रिधा अबस्था मा पुगिएछ!!! केहि गरौला, रमाउला, कमाउला, भन्दा भन्दै समयले डारै काट्टि मौकै न दिई धेरै पछाडि पाँरिदिएछ !!! घर परिवारलाई खुसि बनाउला भन्दा भन्दै जिन्दगीको अन्तिम मोड मा आई पुगिएछ!!! अझै केहि मेहेनत गर्छु भन्ने आस त छ तर आफै साँसले छाँदिन्छ कि भन्ने आभास मनमा गुन्नगुनाई रहेएकोछ!!! महेश जिएम हाल मलेशिया ///
जिन्दगी +lover बिछोड तिमीले अन्टै पाईला मोढे पछि!!! मेरो बाकी जिबन तिमीले प्रेम रोग म मा सारिदे पछि!!!! बाकि जिबन जिउने कुनै आधारित न पाए पछि !!!! हुनन त तिमी खुसिनै छौ होला तर म जट्टि उस्ले क्यर गर्ला न नगर्ला त्यहि यादले मेरो सास रोक्किएपछि!!!! खुसि नै रहनु सुखि नै बन्नु यहिनै छ मेरो कामना जब तिमी मेरो याद गर्ने छौ तब पक्कै पनि रुने छौ त्यहा मेरो म्रितुको खबर पाए पछि!!! महेश जिएम हाल मलेसिया !! दाङ घोराहि मेरो बस्ति!!
निस्तुरि बन्दो रहेछ माया पनि बिछोड शुन्य लाग्छ आजभोली संसार तिमी बिना!! सोच्दा सोच्दै बेहोस भै धल्छु तिम्रै मायाको प्रेसर बिना!! आज भोली मेरा दुस्मुन हरू पनि हास्न थाल्य छन रे हाम्रो बिछोड बिना!! मेरा सपना हरू थिए तिम्लाई आफ्नो जिबन साथी बनाउने त्यसैको मौका उथाई बाच्नै नो सक्ने घाईते मुतु बनाई पराइ सगँ नया साईनो गास्यौ किन!! महेस जिएम दाङ घोराहि
प्रदेशि जिबन अधुरो मन उदास थाहा पाउदै छु आजभोली प्रदेसीको पिदा कस्तो हुन्छ भनेर !! मलाइ के थाहा यहा अनेकौ दु:ख कस्टहरूमा खप्पनु पर्छ भनेर!!! साथीभाई हरू सबै टुटे म प्रदेश को टुर गर्दा मलाई के थाहा सबै सँग छुट्नु पर्छ भनेर!!! जिन्दगी बन्ला या नबन्ला तर शोचेको पनि छैन कि जिन्दगी जिउदो फर्किला नफर्किला भनेर!!! सच्चिकै म जस्ता कँयौ युवाहरूले ज्यान गुमाएका छन प्रदेश को खादिमा कोहि फर्के तो शरिरको अङग गुमाएर अपाङग भएर कोहि फर्के तो आफ्नै शरिरको बलि चदाई सेतो बाकसमा प्रदेशी को सबै सपना हरू सपनामै सिमिट हुन्छन् भाग्यले साथ न दिएर!!! महेश जिएम दाङ घोराहि
आफ्नै जिन्दगीको पिदा माया / प्रेम माया मा धोकेवाज हुन्नथ्यो भने !!! तिमी बिना मेरो जिन्दगी चल्थ्यो भने !!! माया बिना बाच्न सक्ने मेरो मुटु सजिलै निकाल्थ्यो भने!!!! सुन्दर संसार अनि रमाईलो जिन्दगी जिउथ्य होला!! सुनाइएका सबै कथाहरू सत्य हुन्थ्यो भन्ने!!! सायद मेरो जिन्दगी पनि कथा जस्तै रमाईलो बन्थ्यो होला!!! महेस जिएम हाल मलेसिया.. देखि
माया को आवाज धोका सबै चिज. छोर्दियौ!! तिम्रो माया लाइ अर्कै तिर मोर्दियौ!! मायाको नाऊ मा तिम्ले गोलीको प्रहार भन्दा पनि त्यज . मुटुलाइ छियाछिया पारिदियौ!! धर्किने धर्कनमा पनि तिम्रै नाम को छाप अल्झाइ. दियौ!!! कोहि न भेटिएने ठाउमा एक्लो पारिदियौ!!! कोहि न आउने ठाउमा एक्लै छारी दियौ!!! कहिले न रसाउने आखा पनि य़हि बेला रसाउने बाध्य बनाइदियौ!!! महेश जिएम...
प्रदेशिको पिदा माया / प्रेम हो म प्रदेश को यात्रा गर्दैछु!! कुनै रहर ले होईन बाध्याता र परिस्थितिले अगाडि बर्दैछु!!! स्वर्ग भन्दा पनि प्यारो मेरो जन्मभुमि अनि मलाइ जन्म दिने आमाबाबाको आखा बाट आसु बगाउन मलाइ कुनै रहर थिएन केवल आफ्नै यस्थिति पुकार्दैछु!!! आफ्नै परिवारको निम्ति लर्दैपर्दैअगाडि बर्दैछु!!! महेश जिएम हाल मलेशिया देखि
मानसिक आफ्नै जिबन माया / प्रेम मायाको सेवन नगर्नु होस्!!! किनकि जब सच्चा प्रेम तुट्छ टब सास रोकिए जस्तो हुन्छ!!! अनि आफ्नै धर्कन या माइनले पनि काम गर्न छोट्छ!!! महेश... Gm..
शब्दनै माया प्रेमको माया / प्रेम म हरपल मायाप्रेम को शब्द कोर्ने गर्छु!!! किनकि माया मा धोका पाएको छु!!! म कुनै साहित्यकार बन्न खोज्या होइन केवल मनका आफ्नै बेदना हरू पोख्न खोज्दै छु!!!! उजादपुजाद तुक्रिएका मनहरू लाइ तुक्का तक्का गरि जोर्न खोज्दैछु!!!!! भक्कानिएका ईनै मनहरू लाइ केहि शब्दमै शिमिट बनाउदैछु!!! महेश जिएम हाल मलेशिया ""