Title Category Gajal
प्रदेशी माया / प्रेम गाउको याद उनको याद घरी घरी आउँछ । दिन रात साझ बिहान मन परि आउछ ।। दिन मा सात समुन्द्र पारी भयको मान्छे । राती सपनिमा एक्कासि कसरी आउँछ ।। अरुको माया मन मा मात्र आउछ् सायद । प्यारिको माया छ जो मुटु भरी आउँछ ।।