Title Category Joke
घर भारा मा लगाइडेउन Funny She:- baby म घर मा एक्लै छु Newari boy:- घर भारा मा लगाइडेउन
कसरी मोटर चलाउनु Funny sir : hw किन न गरेको नालायक me: sir बत्ती थिएन। sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो sir : अनि किन लिएर बालिनस me: पुजा कोठामा जान लाई नुहाको थिएन sir : नुहाउन सक्दैनस me: सक्छु पानी थिएन sir: पानी भर्न सकिन त अनि me : sir मोटर चलेन sir : जाबो मोटर चलाउन सक्दैनस me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु
The salary cycle that we all go through :) Funny
*Survey Says* Marriage *Survey Says* If you both are comfortable, at the same fan speed or air conditioning temperature, You are not a married couple.
This is the best marriage advice ever...do you agree? Funny
पंजाबी Funny पंजाबी : आज हमारे मुन्ने ने पहली बार आधा शब्द बोला !! पड़ोसी : क्या बोला ?? पंजाबी : बहन
Tarachand Funny He promised her stars and moon They got married She got pregnant He named their son Tarachand
Childhood is fucking awesome Funny
Hostel Returns nepali film parody by bogatifilms Funny
शेरेको तपस्या Funny एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!