Title Category Joke
हैन! काठमान्डू मा छु। Funny आज भूपू माया संग कुरा भयो... उसले सोधी, "सन्चै हुनुहुन्छ?" मैले भने... आखा रसाउने, जिउमा जलन सास पनि अड्के अड्के जस्तो, छ चारै तिर धुवा धुवा! उसले सोधी, "अहिले सम्म माया गरछौ मलाइ?" मैले भने, "हैन! काठमान्डू मा छु।"
घर भारा मा लगाइडेउन Funny She:- baby म घर मा एक्लै छु Newari boy:- घर भारा मा लगाइडेउन
कसरी मोटर चलाउनु Funny sir : hw किन न गरेको नालायक me: sir बत्ती थिएन। sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो sir : अनि किन लिएर बालिनस me: पुजा कोठामा जान लाई नुहाको थिएन sir : नुहाउन सक्दैनस me: सक्छु पानी थिएन sir: पानी भर्न सकिन त अनि me : sir मोटर चलेन sir : जाबो मोटर चलाउन सक्दैनस me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु
*Survey Says* Marriage *Survey Says* If you both are comfortable, at the same fan speed or air conditioning temperature, You are not a married couple.
पंजाबी Funny पंजाबी : आज हमारे मुन्ने ने पहली बार आधा शब्द बोला !! पड़ोसी : क्या बोला ?? पंजाबी : बहन
Tarachand Funny He promised her stars and moon They got married She got pregnant He named their son Tarachand
शेरेको तपस्या Funny एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
डार्लिङ, म पनि Hot तिमी पनि Hot Funny एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : "हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ? स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।