Title Category Joke
Rajesh Dai आजकल राजेश दाईले नुहाउदा पानीलाई जाडो हुन्छ रे
नत्र , चिसै पानीले नुहाउँछु Funny बुढा : ए बुढी नुहाउन पानी तताईदे नत्र बुढी : नत्र के गर्छौ बुढा : नत्र , चिसै पानीले नुहाउँछु ।।
Why is your eye swollen...? Husband & Wife Boss: Why is your eye swollen...? Employee: It was my wife's birthday yesterday sir and I bought her a cake. Boss: But how did your eye get swollen? Employee: Her name is *Tapasya...* but that Cake shop idiot wrote "Happy Birthday *Samasya"*
We discovered the Missed Call. Funny America :- We discovered the Phone. China :- We discovered the Sim card. Japan :- We discovered the SMS. Korea :- We discovered the Bluetooth. . . . Nepal :- We discovered the Missed Call.
मनाङमा मनाङे दाइले जितेपछि Funny मनाङमा मनाङे दाइले जितेपछि: प्रहरीको एउटा सानो टुकडी उहाँलाई सुरक्षा दिन उहाँको घरमा आइपुग्यो। मनाङे दाइ पछाडी झ्यालबाट हाम्फालेर भाग्न खोज्दै थिए, संयोगले एउटा प्रहरीले देखे र चिच्याउदै भने: माननीय ज्यू नभाग्नुस्, हामी हजुरलाई सुरक्षा दिन आएका, पक्रन होइन!!
चुनाव पछि नि प्रचार हुन्छ र? Funny पत्नि: विवाह भन्दा पहिले त तिमी मलाइ धेरै घुमाउथ्यौ घरी सिनेमा ... घरी रेस्टुरेन्ट ... अनि कता कता तर आजभोलि ? पति : चुनाव पछि नि प्रचार हुन्छ र?
Adult Q: How to get twins? . . . Santa - Have sex during happy hours....!!!
जब तिम्रो बिहे हुन्छ Boyfriend & Girlfriend गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो । Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै . Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।
एकचोटी किस गरम Funny काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले । यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।
Only after marriage Funny Only after marriage did I understand why bathrooms are also called... RESTROOMS!!